देश/प्रदेश

  • आज कुन तरकारी तथा फलफूलको मूल्य कति छ ? (सूचीसहित)
    काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको भाउ तोकेको छ । शुक्रबार रातो आलुको औसत मूल्य प्रतिकेजी ६८.७५ रुपैयाँ रहेको छ । प्याज १११ रुपैयाँ, मटरकोशा १३५ रुपैयाँ,
  • वायु प्रदूषण बढेको भन्दै वातावरण विभागले दियो यस्तो सुझाव
    काठमाडौँ । पछिल्लो समय देशभर वायु प्रदूषण बढेको भन्दै सावधानी अपनाउन वातावरण विभागले आग्रह गरेको छ । नेपालमा विशेषगरी मंसिरदेखि जेठ महिनासम्म वायु प्रदूषण उच्च हुने गरेको विभागको भनाइ छ ।  'विगत केही हप्तादेखि
  • बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप
    काठमाडौँ । ब्राजिलका पूर्व राष्ट्रपति बोल्सोनारो र उनका सहयोगीहरुमाथि ‘कु’ प्रयास गरेको आरोप लागेको छ । प्रहरीले ब्राजिलको सर्वोच्च अदालतमा सन् २०२२ को यो घटनाको अनुसन्धानको नतिजा पेश गरेपछि यस्तो खुलासा भएको हो । अनुसन्धानको रिपोर्टमा बोल्सोनारोले आफ्नो प्र
  • विजयको सपनीकी रानी
    गायक विजय महर्जनद्वारा स्वरबद्व गीत मेरी सपनीकी रानी राजधानीमा हालै आयोजित एक समारोहबीच भिडियोसहित सार्वजनिक गरिएको छ। गीत जमलस्थित विश्वज्योति हलमा आयोजित कार्यक्रममा गायिका लोचन भट्टराईले सार्वजनिक गरेकी हुन्। गायक महर्जन स्वयंले रचना गरेको गीतमा संगीत
  • निमन्त्रणा पाएर पनि कम्बोडिया गएनन् माओवादी नेता
    काठमाडौं – सत्तारुढ कांग्रेस-एमालेका नेताहरु कम्बोडिया आयोजित कार्यक्रममा सहभागी हुँदा माओवादी केन्द्रका नेता भने अनुपस्थिति भएका छन् । इन्टरनेशनल कन्फ्रेन्स अफ एशियन पोलिटिकल पार्टी (ICAPP) को कार्यक्रममा नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरूको सहभागिता देखि
  • आज काठमाण्डौको दरबारमार्गमा एमालेको प्रदर्शन
    काठमाण्डौ – सत्तारुढ नेकपा एमालेले आज काठमाण्डौको दरबारमार्गमा जागरण सभामार्फत ‘शक्ति प्रदर्शन’ गर्दैछ । देशमा केही भएको छैन भन्ने जबरजस्ती भाष्य बनाउँदै अराजकतावादीले निराशा छर्न खोजेकोले सुशासन, देशको समृद्धि र सुदृढ लोकतन्त्रको सन्देशका लागि का
  • राष्ट्रिय जीवन बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा दरखास्त आह्वान
    काठमाडौँ । राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडमा रिक्त प्रमुख कार्यकारी अधिकृत पदमा खुला प्रतियोगिताद्वारा पदपूर्ति गरिने भएको छ । कम्पनीले आज एक सूचना जारी गर्दै दरखास्त आह्वान गरेको छ ।  शैक्षिक योग्यता र अनुभव
  • सुकुटी बेचेर मासिक दुई लाख आर्जन
    मोरङ। बेलबारी–११ लक्ष्मीमार्ग बजार क्षेत्रमा लस्करै सुकुटी पसल भेटिन्छन् । राँगाको मासुबाट यहाँ बनाइने सुकुटीको माग स्वदेशमा मात्र नभई विदेशमा पनि बढेपछि सुकुटीको व्यापार फस्टाएको हो । विदेशको लोभलाग्दो कमाइ छोडेर स्वदेशमै स्वरोजगार बन्ने उद्देश्यले लक्ष्म
  • श्वासभन्दा मूल्यवान् अरू कुनै चीजै छैन
    तपाईँहरूसमक्ष मैले राख्न चाहेको कुरा एकदमै सरल छ । यो कुरा कुनै देशको होइन, यो तपाईँकै कुरा हो । तपाईँजस्ता हरेक व्यक्तिको हो । तपाईँभित्र यो श्वासरूपी आशिर्वाद आइरहेको अनि गइरहेको छ । सबैभन्दा ठूलो कुरा के हो भने हरेक श्वासमा अटुट शान्ति लुकेको छ ! हरेक श्वासमा ती स
  • सहमतिमा मात्रै विदेश भ्रमण उचित
    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेबीच असमझदारीको कारण प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण पेचिलो बन्दै गएको छ । बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजना स्वीकृत गर्नुअघि चीनले कबोल गरेको सहयोग कार्यान्वयन हुनुपर्ने अडान नेपाली कांग्रेसले राखेपछि
  • अस्पतालहरूलाई सेवा शुल्क सार्वजनिक गर्न मन्त्रालयको परिपत्र, नगरे कारबाही हुने
    काठमाण्डौ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निजी मेडिकल कलेज र सरकारी अस्पतालहरूलाई सेवा शुल्कको विवरण सार्वजनिक गर्न परिपत्र जारी गरेको छ । तोकिएको भन्दा बढी शुल्क लिएको गुनासो बढेपछि शुल्क पारदर्शी बनाउन मन्त्रालयले परिपत्र जारी गरेको हो । परिपत्रमा
  • डलरको भाउ अहिलेसम्मकै उच्च
    काठमाण्डौ – अमेरिकी डलरको भाउले नयाँ कीर्तिमान बनाएको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको भाउ (बिक्रीदर) १३५ रुपैयाँ ५० पैसा कायम भएको छ । यस्तै, खरिददर १३४ रुपैयाँ ९० पैसा छ । यो अहिलेसम्मकै उच्च भाउ हो । यसअघि डलरको भाउले १३५ रुपैयाँ ३७ पैसा पुगेर
  • नुन्थर घाटमा १ लाख माछाको भुरा छोडियो
    रौतहट । नेपाल मत्स्य व्यवसायी सङ्घ रौतहटले विश्व मत्स्य दिवसको अवसरमा  रौतहटको नुनथर स्थीत बागमती नदीमा एक लाख माछाको भुरा छोडेको छ । बागमती नदीमा माछा लोप हुँदै जान थालेपछि विश्व मत्स्य दिवसको अवसर पारेर
  • करोडौँका ‘कोल्ड स्टोर’ प्रयोगविहीन, उत्पादन बोटबाटै बिक्री गर्न किसान बाध्य
    पर्वत। यतिबेला जिल्लाका अधिकांश स्थानमा सुन्तला पाकेर लटरम्म पर्न थालेका छन् । जिल्लामा भरपर्दो र उपयुक्त चिस्यानगृह नहुँदा किसानहरु सुन्तला पाक्न नपाउँदै सस्तो मूल्यमा बिक्री गर्न बाध्य भएका छन् । जिल्लाभित्र करोडौँको लगानीमा निर्माण भएका चिस्यान केन्द्र प्
  • ट्रम्पद्धारा नयाँ अटर्नी जनरलमा बोंडीको नाम प्रस्ताव , गेट्सले नाम फिर्ता लिए
    अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले पाम बोंडीलाई अटर्नी जनरल ( महान्यायधिवक्ता ) बनाउने घोषणा गर्नुभएको छ । पाम बोंडी फ्लोरिडाको पूर्व अटर्नी जनरल हुनुहुन्छ । ट्रम्पकी कानूनी सल्लाहकारका रूपमा पनि उहाँले काम गरिसक्नु भएको छ । ट्रम्पले सामाजिक सञ्ज
  • जापानमा बन्यो नेपाली चलचित्र, जापानपछि नेपालमा प्रदर्शन
    टोकियो – जापानमा नेपाली चलचित्र ‘संकल्प’को निर्माण सम्पन्न भएको छ । निर्माण सम्पन्न भएको चलचित्र ‘संकल्प’ अब केही दिनमा जापान प्रदर्शनपछि नेपालमा प्रदर्शन गरिने भएको हो । चित्र प्रोडक्सनको प्रस्तुति रहेको चलचित्रको निर्देशन/लेखन विनोद बुढाथोकी र निर्माण गीता
  • ‘मिस इन्टरकन्टिनेन्टल’मा भाग लिन इजिप्ट उडिन् आयुष्नोभा
    काठमाडौँ । ‘मिस इन्टरकन्टिनेन्टल नेपाल’ विजेता डा. आयुष्नोभा ढुङ्गाना इजिप्ट उडेकी छन् । इजिप्टको शर्म अल शेख स्थित सनराइज रिमल होटलमा २१ नोभेम्बर (बिहीबार)देखि आयोजना हुने अन्तर्राष्ट्रिय प्रतियोगिता ‘मिस इन्टरकन्टिनेन्टल’मा नेपालको प्रतिनिधित्व गर्न उनी बि
  • एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने
    काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आगामी माघमा बी डिभिजन लिग संचालन गर्ने भएको छ । एन्फाले माघ १३ गतेदेखि बि डिभिजन लिग संचालन गर्नेगरी कार्यतालिका सार्बजनिक गरेको छ । एन्फाले बि डिभिजन लिगमा सहभागी क्लबहरुलाई लासेन्सिङ प्रक्रियामा लैजाने, क्लबहरुको पुरान
  • कीर्तिपुर केन्द्रबिन्दु भएर भूकम्प
    काठमाडौँ । काठमाडौँको कीर्तिपुर आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ । गएराति १०:४६ बजे भूकम्प गएको हो । भूकम्पको तीव्रता २.६ म्याग्निच्युड मापन भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । कीर्तिपुर केन्द्रबिन्दु भएर राति गएको भूकम्पको झड
  • दरबार अगाडि एमालेको जागरणसभा
    काठमाडौं । सत्तारुढ नेकपा एमालेले शुक्रवार काठमाडौंको दरबार मार्गमा जागरण सभा गर्ने भएको छ । अराजकतावादीले निराशा छर्न खोजेको ठहरसहित सुशासन, मुलुकको समृद्धि र सुदृढ लोकतन्त्रको सन्देशका लागि जागरण सभामार्फत् ‘शक्ति प्रदर्शन’ गर्न लागेको हो । एमाले उपमहासच