काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य गणेश कार्कीले प्रधानमन्त्री आफैँले सडकमा शक्ति देखाउनु लोकतन्त्रको मर्म हुन नसक्ने टिप्पणी गरेका छन् । कार्कीले एमालेले दरबारमार्गमा शुक्रवार गर्न लागेको जागरणसभा, ओलीको उपस्थिति र ट्राफिक व्यवस्थापन