काठमाडौं । अमेरिकाको टेक्सासका अधिकारीहरूले नवनियुक्त राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अवैध आप्रवासीहरूलाई बस्नका लागि जग्गा उपलब्ध गराउने बताएका छन्। अधिकारीहरुका अनुसार उनीहरुले अमेरिका–मेक्सिको सिमानामा अवैध आप्रवासीहरुलाई शिविर निर्माण गर्न करिब १४०० एक