नेपाल रिपब्लिक मिडियाले आफ्नो स्थापनाको १४ औँ वार्षिकोत्सवको अवसरमा भक्तपुर नगरपालिकका मेयर सुनिल प्रजापतिलाई नागरिक नायक २०८० बाट सम्मान गरेको छ । मेयर प्रजापति आफ्नो नगरमा शिक्षा, स्वास्थ्य र सम्पदाको क्षेत्रमा समग्र मुलुकलाई आशाको गोरेटो देखाउन सफल भएका छन
लैंगिक अल्पसंख्यक समुदायकी लक्ष्मी घलानलाई नागरिक नायक २०८० बाट सम्मान गरिएको छ। नेपाल रिपब्लिक मिडियाले आफ्नो स्थापनाको १४ औँ वार्षिकोत्सवको अवसरमा उनलाई सम्मान गरेको हो । घलान लैंगिक अल्पसंख्यक समुदायका व्यक्तिहरुको अधिकारका लागि लडिरहेकी छिन् ।
नेपाली क्रिकेटका प्रमुख प्रशिक्षक मोन्टी देसाईलाई नागरिक नायकको रुपमा सम्मान गरिएको छ। नेपाली क्रिकेट टोलीलाई विश्वकपको ग्लोबल क्वालिफायरसम्मको यात्रा तय गराएका नेपाली इतिहासकै सफल प्रशिक्षक देसाईलाई नागरिक नायक २०८० बाट सम्मान गरिएको हो।
सामाजिक अभियन्ता सत्यनारायण महतो ‘आलोकलाई नगारिक नायक २०७९ को रुपमा सम्मानित गरिएको छ। फालिएका शिशुहरुलाई जीवन दिँदै आएका आलोकलाई नागरिक नायकको रुपमा सम्मानित गरिएको हो ।
पीडाले बदलेको मार्ग
नामै विष्णु। संहारकर्ता कसरी बन्न सक्थेर रु जीवनसङ्गिनी लक्ष्मीको शब्दले उनलाई पालनकर्ता बनायो।‘परिवारसहित भोटेकोसीमा हामफाल्ने मेरो योजना श्रीमतीका केही वचनले तोडियो’, उनले भने– मर्न हिँडेको म। त्यसपछि बचाउनतर्फ लागेँ ।
सामाजिक अभियन्ता छिटुप दोर्जीलाई नागरिक नायक २०७९ बाट सम्मान गरिएको छ। हुम्लाको सिमकोटमा हिमालयन एजुकेशन एण्ड डिभलपमेन्ट नामक संस्था स्थापना गरेका न्यून दृष्टिविहीन छिटुप दोर्जीले गाउँगाउँमा घुम्ती विद्यालय सुरु गरी दृष्टिविहीन र अपाङ्गता भएकाहरुलाई विद्य
नागरिक नायक २०७९ | Nagarik Nayak 2079
विभिन्न बाधा र अड्चन चिर्दै आम नागरिकको पक्षमा फरक पहिचानका साथ समाज परिवर्तनको यात्रामा होमिएका व्यक्ति वा संस्थाको भूमिका हामी उजागर गर्छौ। को बन्दै छ यस वर्षको नागरिक नायक ? प्रतिक्षा गर्नुहोस्।
वैशाख ११ गते साँझ ६ बजे नेपाल टेलिभिजनबा
‘सन् २०५० सम्म पनि क्षयरोग निर्मुल हुँदैन’
‘क्षयरोग अन्त्यका लागि लगानी बढाऔँ, जीवन बचाऔँ’ भन्ने नाराका साथ आज ४० औं विश्व क्षयरोग दिवस मनाइँदैछ। नेपालमा क्षयरोगको अवस्था, बिरामीको उपचारमा पहुँच र सरकारले यस विषयमा गर्नुपर्ने कामहरु लगायतका विषयमा वरिष्ठ छातिर
धनुषा । धनुषाको नगराइन नगरपालिकाअन्तर्गत विभिन्न वडा तथा शाखामा कार्यरत कर्मचारी तथा शिक्षकले विगत चार महिनादेखि तलब सुविधा पाएका छैनन् । त्यसको विरोधमा आन्दोलनमा हुँदा कामकाज नै प्रभावित भएको छ ।
पटकपटक ताकेता गर्दा
अजरबैजान । नेपाल अल्पविकसित राष्ट्रहरूको समूह (एलडिसी)को तर्फबाट जलवायु अनुकूलन कोषको सदस्यको रूपमा पुनः मनोनयन भएको छ ।
अजरबैजानको बाकुमा जारी जलवायु सम्मेलनको क्रममा जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धिको व्यवस्थाअनुसार अनुकूलन कोषको ब
काठमाडौँ । आर्थिक लेखक, विश्लेषक तथा पत्रकार रिसव गौतमको नयाँ पुस्तक ‘मौलिक अर्थतन्त्र’ बजारमा आएको छ । सैद्धान्तिक भन्दा पनि अर्थतन्त्रका विविध विषयगत क्षेत्रहरूमा पुस्तक केन्द्रित रहेको लेखकले जनाएका छन् ।
पुस्तकमा आफ्नै मौलिकतामा
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले स्थानीय तहको उप निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित तवरले सम्पन्न गर्न निर्देशन दिएका छन् ।
भर्चुअल माध्यमबाट ७७ जिल्लाका प्रजिअ र जिल्ला प्रहरी प्रमुखहरूलाई निर्देशन दिँदै लेखकले भने, ‘निर्वाचन
काठमाडौँ । दुई दिन अघि एमाले प्रचार विभागले गरेको कार्यक्रममा एमाले उपमहासचिव प्रदीप ज्ञवालीले नेपाली कांग्रेस र एमालेबिच ‘बेल्ट एन्ड रोड इनिसियटिभ’ (बीआरआई) बारेको बुझाइमा भिन्नता रहेको स्वीकार गरे । तर, प्रधानमन्त्रीको चीन भ्रमणअघि नै
काठमाडौँ । किरिया खर्चको रकममा पनि घुस लिएको पाइएको छ । जिल्ला प्रशासन कार्यालय महोत्तरीका नायव सुब्बा अशोक कुमार यादवले किरिया खर्चको रकमबाट घुस लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
अख्तियारका अनुसार यादवले सवारी
काठमाडौँ । नेकपा एमालेका कार्यकर्ताले दरबारमार्ग क्षेत्रमा गरेको फोहोर काठमाडौँ महानगरपालिकाले सफा गरिरहेको छ । महानगरपालिकाको सफाइ कर्मचारीले कार्यक्रम सकिएसँगै सफाइ गरिरहेको हो ।
कार्यक्रम सकिएसँगै सडक पेटीका साथै सडकमा पनि यत्रतत्र छरिएको पानीको
गोरखा । मध्यपहाडी राजमार्गअन्तर्गत गोरखामा पर्ने २३ किलोमिटर सडकखण्ड कालोपत्रको काम अझै बाँकी रहेको छ । जिल्लाभित्र पर्ने ६३ दशमलव ३७ किलोमिटर सडकमध्ये हालसम्म ४० दशमलव तीन किलोमिटरमात्र कालोपत्रको काम सम्पन्न भएको मध्यपहाडी राजमार्ग आयोजना