Search for :

  • चुनाव प्रचारमा १० भन्दाबढी झण्डा र चिह्न प्रयोग नगर्न आयोगको निर्देशन
    काठमाडौं । निर्वाचन आयोगले निर्वाचन प्रचारप्रसारका क्रममा १० वटाभन्दा बढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न निर्देशन दिएको छ। उपनिर्वाचनको प्रचारप्रसारका क्रममा आचारसंहिता विपरीतका छिटफुट घटना भएकाप्रति ध्यानाकर्षण भएको जनाउँदै आयोगले झण्डा र प्रचारप्रसारक
  • उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा निजी क्षेत्रलाई समावेश
    काठमाडौं । सरकारले उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा निजी क्षेत्रलाई पनि समावेश गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले आयोगको सदस्यमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्दप्रसाद ढकाल, नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल
  • ९२ किलो गाँजासहित चार जना पक्राउ
    वीरगञ्ज । प्रहरीले वीरगञ्जबाट ९२ केजी गाँजासहित चार जनालाई पक्राउ गरेको छ। वीरगञ्ज महानगरपालिका–१६ बाइपास सडकखण्डमा वडा प्रहरी कार्यालय विर्ता लागूऔषध नियन्त्रण ब्यूरो र प्रहरी चौकी ईनर्वाबाट खटिएको संयुक्त टोलीले ना.४ ख ९२५८ नम्बरको मिनी कन्टेनर ट्रकलाई रोक
  • पुष्पा २ को ट्रेलरले बनायो नयाँ कीर्तिमान
    काठमाडौं । यस वर्षको बहुप्रतिक्षित बलिवुड फिल्म पुष्पा- २ डिसेम्बर ५ मा रिलिज हुँदैछ। गत आइतबार पुष्पा- २ को ट्रेलर बिहारको पटनामा विशेष कार्यक्रम गरेर सार्वजनिक गरिएको थियो। पुष्पा २ को ट्रेलर पहिलो २४ घण्टामा युट्युबमा तेस्रो धेरै हेरिएको ट्रेलरमा बन्न पुगेको
  • उपनिर्वाचनको परिणाम २०८४ को निर्वाचनको आधार हो : महामन्त्री शर्मा
    महोत्तरी । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अगामी मंसिर १६ गतेको मत परिणाम २०८४ सालको निर्वाचनको आधार बन्ने बताएका छन्। शुक्रबार महोत्तरीको रामगोपालपुरमा पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै महामन्त्री शर्माले उपनिर्वाचनको परिणम निर्वाचनको
  • लागूऔषधसहित ६ जना पक्राउ
    काठमाडौं । चन्द्रागिरी नगरपालिका-२ नागढुंगाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थसहित तीन जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। प्रहरी प्रभाग नागढुंगा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुंगाबाट खटिएको प्रहरीले नेपालगञ्जबाट काठम
  • अमेरिकाकी पहिलो ट्रान्सजेन्डर सांसदले शौचालय प्रयोग गर्ने विषयमा विवाद
    काठमाडौं । अमेरिकी राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पले कमला ह्यारिसलाई पराजित गरेका छन् । उनी देशको आगामी राष्ट्रपतिको सपथ लिन तयार छन् । यो निर्वाचनमा अर्को पनि इतिहास रचिएको छ । पहिलो पटक तेस्रोलिङ्गी उम्मेदवार सांसद चुनिएकी छिन् । तर उनको लैंगिकताले नयाँ विव
  • दैलेखको सिस्नेमा बस दुर्घटना हुँदा आठ घाइते
    दैलेख। कर्णाली राजमार्गको दैलेख सडकखण्ड, आठविस नगरपालिका-३ सिस्नेमा बस दुर्घटना हुँदा आठ जना घाइते भएका छन्। बसको ब्रेक फेल भई भित्तामा ठोकिएर दुर्घटना भएको प्रहरीले जनाएको छ। जुम्लाबाट टीकापुर गइरहेको ना४ख ६०५६ नं को बस दुर्घटना भएको हो। राजमार्गमै बस पल्टिएका
  • नयाँ धुन र शब्दको संगम : मनमाया सार्वजनिक
    पोखरा। पोखरामा मनमाया गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ। शुक्रबार एक कार्यक्रमका बीच उक्त गीतको सार्वजनिक गरिएको हो। किरण शंकर र सुमिना लोको आवाजमा रहेको गीतलाई नेपाल आइडल सिजनवानका विजेता बुद्ध लामाले संगीत भरेका छन्। राम अबिरल बिष्टको शब्द रहेको गीतको
  • नेपाली महिलाले केही गर्न सक्छ भनेर देखाएँ : विभा
    काठमाडौं। मिसेस हेरिटेज इन्टरेनसनल नेपाल विभा बस्नेतले नेपालमा मिसको तुलनामा मिसेसका प्रतियोगीतालाई हेलाको नजरले हेर्ने गरिएको गुनासो गरेकी छन्। अन्तर्राष्ट्रिय प्रतियोगीतामा मिसको तुलनामा मिसेसले राम्रो सफलता हात पारेपनि हेर्ने दृष्टिकोण भने राम्रो हुन न
  • राष्ट्रपति पौडेलसमक्ष तीन देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस
    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि विभिन्न तीन देशका राजदूतले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन्। नवनियुक्त राजदूतहरूले राष्ट्रपति भवनमा आज आयोजित छुट्टाछुट्टै विशेष समारोहमा आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेकाे राष्ट्रपतिको क
  • महोत्तरीमा उत्कृष्ट करदाताको रुपमा भण्डारी दोश्रो पटक सम्मानित
    महोत्तरी । महोत्तरीमा नै सवैभन्दा बढी कर तिरेवापत व्यवसायी तथा समाजसेवी कुमार भण्डारी सम्मानित भएका छन्। मापदण्डमा आधारित भएर राज्यलाई सवैभन्दा बढी कर तिरेको भन्दै आन्तरिक राजस्व कार्यालय जनकपुरले भण्डारीलाई सम्मानित गरेको हो। अघिल्लो आर्थिक बर्षमा समेत उत्क
  • मन्त्रिपरिषद् निर्णय : ‘उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग’ मा सदस्य थप
    काठमाडौं। सरकारले पूर्वसचिव रामेश्वरप्रसाद खनालको अध्यक्षतामा गठित ‘उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग’ मा निजी क्षेत्रबाट सदस्य थप गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रलायले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्रिपरिषद्ले गरेका निर्णय सार्वजनिक गर्दै स
  • पाठेघरको क्यान्सर रोगी आमाको उपचारका लागि सहयोगको याचना गर्दै अनिता
    काठमाडाैं। पोखरामा अवस्थित एक निजी विद्यालयमा अध्यापन गराएर परिवारको खर्च धान्दै आएकी अनिता परियारलाई तब ठूलो बज्रपात पर्‍यो जब उनको आमालाई पाठेघरको क्यान्सर रहेको पत्ता लाग्यो। मास्टर्स इन इंगलिस लिक्टेचरको चौथो वर्षमा अध्ययन गर्दै र अध्यापन गराउने अनिताले
  • तस्करीमा झापा प्रहरीको कारबाही, एउटै घरबाट सवा १२ लाखको कपडा बरामद
    झापा । भारतसँग जोडिएको झापाको सिमावर्ती कचनकवल गाउँपालिकाबाट प्रहरीले ठूलो परिमाणमा भन्सार छलेर ल्याइएको लत्ताकपडा बरामद गरेको छ। कचनकवल गाउँपालिका वडा नम्बर ६ की ४० वर्षीया नजमा खातुनको घरमा स्टोर गरेर राखिएको कपडा प्रहरीले बरामद गरेको हो। गोप्य सूचनालाई पछ्
  • एआइजी ढकाल र गुरुङलाई दर्ज्यानी चिन्ह
    काठमाडौं । नेपाल प्रहरीका दुई जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)ले दर्ज्यानी चिन्ह पाएका छन्। बिहीबारको मन्त्रिपरिषद बैठकले बढुवा गरेका एआइजी बुद्धिराज गुरूङ र केदार ढकालले दर्ज्यानी चिन्ह पाएका हुन्। शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहका
  • रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
    चितवन । सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी भएको छ। जिल्ला अदालत चितवनका न्यायाधीश दयाराम ढकालले शुक्रबार पक्राउ पुर्जी जारीका लागि अनुमति दिएका हुन्। रविसँगै नेपाल प्रहरीका पूर्वडिआइजी छविलाल जो
  • हिमालय एयरलाइन्सले उच्चतम श्रेणीको भाडादरमा टिकट बिक्री नगर्ने
    काठमाडौँ । वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले उच्चतम श्रेणीको भाडादरमा टिकट बिक्री नगर्ने जनाएको छ । केही समययता अत्यधिक भाडादर लिइएको यात्रुहरूको गुनासो आएपछि एयरलाइन्सले आज प्रेस विज्ञप्ति जारी गर्दै मङ्सिर ६ गतेदेखि उच्चतम श्रेणीको भाडादरमा टिकट बिक्री नग
  • राहदानीको विद्युतीय प्रणालीमा समस्या
    काठमाडौँ । राहदानीको विद्युतीय प्रणालीमा समस्या आएको छ । राहदानी विभागले प्रणालीमा आएको समस्याका कारण विद्युतीय राहदानी सेवा सुचारू गर्न नसकिएको शुक्रबार जानकारी गराएको हो । विभागका शाखा अधिकृत किरणकुमार गुरूङले उक्त समस्यालाई प्राविधिक समूहबाट समाधानका कार
  • जापानी विदेशमन्त्रीको प्रशंसापत्र विश्वभाषा क्याम्पसका कामिमुरा योशिहारुलाई
    काठमाडौँ । जापानका विदेशमन्त्रीको प्रशंसापत्र विश्वभाषा क्याम्पस, जापानी भाषा विभाग प्रमुख कामिमुरा योशिहारुलाई प्रदान गरिएको छ । नेपालका लागि जापानी राजदूत किकुता युताकाले आज आफ्नो निवासमा आयोजित एक समारोहमा विभागीय प्रमुख कामिमुरालाई उक्त प्रंशसापत्र प्र