युक्रेनलाई बारुदी सुरुङ ल्यान्डमाइन आपूर्ति गर्ने अमेरिकी निर्णयलाई मानवीय संस्थाहरूले कडा आलोचना गरेका छन् ।
ह्युमन राइट्स वाच की निर्देशक मेरी वेयरह्यामले यो कदमलाई झस्किने र विनाशकारी भनी व्याख्या गर्नुभएको छ । उहाँले एन्टि पर्सनल ल्यान्डमाइन उन्मूलन गर्