Search for :

  • सुदूरपश्चिममा झागिंदै संगठित अपराध
    धनगढी । सुदूरपश्चिममा संगठित रुपमै अपराध हुने गरेको छ । यसका साथै आर्थिक अपराध पनि उच्च दरमा बढेको छ । यहाँ २ हजार तीन सय ६७ को संख्यामा संगठित र आर्थिक अपराध भएको भन्दै उजुरी नै दर्ता गरिएको छ । यस विरुद्ध पीडित पक्षले प्रहरीमा उजुरी दर्ता गराएका हुन् । प्रहरीमा पर
  • रुसद्वारा युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
    रुसले युक्रेनमा इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइल वा आईसीबीएम पनि प्रहार गरेको छ । युक्रेनको वायुसेनाले रुसले अस्त्रखान क्षेत्रबाट इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइल वा आईसीबीएम पनि प्रहार गरेको जानकारी दिएको छ । युक्रेनी वायुसेनाले पनि डिनिप्रो क्षेत्
  • नेपाल एयरलाइन्सको अन्तर्राष्ट्रिय भाडादरमा छुट
    काठमाडौँ । नेपाल एयरलाइन्सले अन्तर्राष्ट्रिय भाडादरमा छुट दिने घोषणा गरेको छ । नेपाल एयरलाइन्सले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट बिशेष निर्देशन आए अनुसार विभिन्न अन्तर्राष्ट्रिय उडानमा छुट दिने घोषणा गरेको जानकारी दिएको छ ।  नेपाल एयरलाइन्सल
  • काठमाडौँको खोला किनारको मापदण्डवारे सरकारको पक्षमा सर्वोच्चको आदेश
    काठमाडौं । काठमाडौँमा खोला किनारको थप २० मिटरको मापदण्ड’boutको विवपादास्पद फैसला तत्काल कार्यान्वयन नहुने भएको छ । बिहीबार सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीशद्धय कुमार चुडाल र नित्यानान्द पाण्डेयको संयुक्त इजलासले पुनरावलोकनको न
  • सिड महासन्धी कार्यान्वयनका लागि मन्त्रालय क्रियाशील छः मन्त्री सुडी
    काठमाडौं । महिलाविरूद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलन गर्ने महासन्धी (सिड) पूर्ण कार्यान्वयनका लागि महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय संधैं क्रियाशील रहेको मन्त्री नवलकिशोर साह सुडीले बताएका छन् । सिडको छाँया प्रतिवेदन तयारीको लागि महिला, कानुन र व
  • भ्रष्टाचार बिरुद्ध लड्न मधेसी जनता तयार: आजपा
    वीरगंज । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले ‘भ्रष्टाचार बिरुद्ध मधेस यात्रा’ पूर्णरुपमा सफल भएको बताउदै छिटै नै अन्य प्रदेशमा समेत अभियान सञ्चालन गर्ने उदघोष गरेका छन् । आजपा मधेस प्रदेश कमिटीद्धारा आयोजित ‘भ्रष्टाचार बिरुद्ध मधेस या
  • अन्तर्राष्ट्रिय उडानमा नेपाल एयरलाइन्सले दिन थाल्यो ५ हजार रुपैयाँसम्म छुट
    काठमाडौं– नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले अन्तर्राष्ट्रिय उडान क्षेत्रको भाडादरमा छुट दिन थालेको छ । निगमले २ हजार ५ सयदेखि अधिकतम ५ हजार रुपैयाँसम्म छुट दिन थालेको हो । निगमले बिहीबार विज्ञप्ति जारी गर्दै भारतका नयाँदिल्ली, मुम्बई र बैंगलोर, युनाइटेड अर
  • काठमाडौंको छुट्टाछुट्टै स्थानमा भेटिए तीनवटा शव
    काठमाडौं– काठमाडौं उपत्यकामा आज तीन जना मृत भेटिएका छन् । काठमाडौंमा दुई र ललितपुरमा एक जना मृत भेटिएका प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार नुवाकोट ककनी गाउँपालिका–६ घर भएका २८ वर्षीय भोला पाठक काठमाडौं महानगरप
  • करिब १७ प्रतिशतले राजस्व सङ्कलन वृद्धी
    काठमाडौं– चालू आर्थिक वर्षको चार महिनाको राजस्व सङ्कलन करिब १७ प्रतिशतले वृद्धि भएको छ । गत आर्थिक वर्ष २०८०/०८१ को यसै अवधिको तुलनामा यस वर्ष राजस्व संकलन दर १६.८५ प्रतिशतले बढेको हो । अर्थ मन्त्रालय उच्च व्यवस्थापन समितिको बैठकमा प्रस्तुत गरिएको विवरण अनुसार गत
  • एउटै वडामा फलाइयो तीन करोडको सिमी
    जुम्ला– तिला गाउँपालिका–१ स्थित रारा गाउँमा यसवर्ष तीन करोड बराबरको सिमी उत्पादन भएको छ । गत वर्षभन्दा यो वर्ष सिमी उत्पादन ८० प्रतिशतले बढेको हो । जिल्लामै सबैभन्दा बढी सिमी उत्पादनको केन्द्रका रूपमा रारा गाउँ चिनिने गरेको वडा नं १ का वडाध्यक्ष जङगबहादुर बस्ने
  • एमालेका नेता राजन भट्टराईसहित १४ नेता कम्बोडियामा
    काठमाडौं– आजबाट कम्बोडियामा सुरु भएको आईक्यापको १२ औं अधिवेशनमा भाग लिन नेपालबाट विभिन्न राजनीतिक दलका नेताहरु कम्बोडिया पुगेका छन् । आईक्यापको स्थायी समिति सदस्य रहेका नेकपा एमालेका नेता डा राजन भट्टराईले कम्बोडिया जाने नेताहरुको नाम सार्वजनिक गरेका हुन् । म
  • १‍४२ रुपैयाँमा इटालीमा घर, कसले दिनसक्छन् आवेदन ?
    काठमाडौं– अमेरिकाको राष्ट्रपति पदमा रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्पले जितेपछि केही अमेरिकी नागरिकहरुले अमेरिकाबाट पलायन हुनेबारे सोचेका छन् । विशेषगरि डेमोक्र्याटिक पार्टीकी उम्मेदवार कमला ह्यारिसको हारपछि उनका समर्थकहरु ट्रम्पको कार्यकाल समयभरका लागि
  • काठमाडौंमा पूर्वडीआईजी छविलाल जोशीको बयान जारी
    काठमाडौं– काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा जोडिएका नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीको बयान जारी छ । जिल्ला सरकारी वकिल कार्यालयले बयान लिइरहेको छ । पोखराको सूर्योदर्शन सहकारी ठगी प्रकरणमा असोज ६ गते पक्राउ परेका उनलाई मंगलबार
  • सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु
    काठमाडौं– मन्त्रिपरिषद् बैठक सुरू भएको छ । सिंहदरबारस्थित् प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक भर्खरै सुरु भएको हो । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण स्विकृत हुने बतार्ईएको छ । यसको साथै, राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश
  • उपत्यकाका खोला किनारमा थप २० मिटरको मापदण्डबारेको फैसला तत्काल कार्यान्वयन नहुने
    काठमाडौं- खोला किनारको थप २० मिटरको मापदण्डबारेको विवपादास्पद फैसला तत्काल कार्यान्वयन नहुने भएको छ । बिहीबार सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ तथा न्यायाधीशद्धय कुमार चुडाल र नित्यानान्द पाण्डेयको संयुक्त इजलासले पुनरावलोकनको निवे
  • अस्पतालका सेवा शुल्क सार्वजनिक गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन
    काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफ्नो सेवा शुल्क सार्वजनिक गर्न निजी मेडिकल कलेज तथा सरकारी अस्पताललाई परिपत्र गरेको छ । मन्त्रालयले पठाएको पत्रमा आफ्ना स्वास्थ्य सेवामा लाग्ने शुल्कको विवरण वेबसाइटमा राख्न तथा सेवाग्राहीले सहज रुपमा जानकारी प
  • गुल्मीमा एउटै व्यक्तिले फलाए चार सय मुरी धान
    गुल्मीको धुर्कोट गाउँपालिका–६ रजस्थलका एउटै व्यक्तिले चार सय मुरी धान फलाएका छन् । स्थानीय मेघनाथ अर्यालले सो परिमाणमा धान फलाउनुभएको हो । एउटै व्यक्तिले यति धेरै धान फलाउने अर्याल जिल्लामै एक्लो व्यक्ति हुनुहुन्छ । हालसम्म उहाँले तीन सय मुरी धान खेतबाट उठाइसक
  • अन्तरदेशीय उडानको प्रतीक्षामा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल
    उद्घाटन भएको दुई वर्षमा केही ‘चार्टर’ उडान भएपनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तरदेशीय उडान हुनसकेको छैन । सन् २०२३ को जनवरी १ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्नुभएको यस विमानस्थल अन्तर्राष्ट्रिय उडानको प्रतीक्
  • स्टारशिप रकेटको छैठौं परीक्षण उडान सफल
    स्पेसएक्सले मंगलबार आफ्नो विशाल स्टारशिप रकेटको छैठौं परीक्षण उडान गरेको छ । यो परीक्षणले कम्पनीलाई रकेट विकासको गतिको निरन्तरता कायम गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ। रकेट टेक्सासको ब्राउन्सभिल नजिक रहेको स्पेस एक्सको निजी “स्टारबेस” बाट प्रक्षेपण गरिएको ह
  • एयरलाइन्सले हवार्ई भाडा वृद्धिबारे पुनर्विचार नगरे कडा कदम चाल्ने मन्त्री पाण्डेको चेतावनी
    संस्कृति पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले अन्तर्राष्ट्रिय उडान भर्ने हवार्ई कम्पनीलाई २४ घण्टाभित्र हवाई भाडादर उपलब्ध गराउन निर्देशन दिनुभएको छ । हवार्ई भाडावृद्धिबारे मन्त्रालयमा छलफलका लागि बोलाइ वायुसेवा कम्पनीहरुलाई भाडा वृद्धिबारे पुनर