देशलाई निकास दिन कांग्रेस–एमालेबिच गठबन्धन : उपमहासचिव ज्ञवाली

सिमकोट । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव प्रदीपकुमार ज्ञवालीले देशलाई निकास दिनका लागि नेपाली कांग्रेस र एमालेबीच गठबन्धन भएको बताए । एमाले स्कुल विभागद्वारा हुम्लाको सिमकोटमा आजदेखि सुरु प्रशिक्षण कार्यक्रममा उनले भने, “देशमा अस्थिरता

Source : https://www.ratopati.com/story/453568/congress-uml-alliance-to-exit-country-deputy-general-secretary-gyawali



Related Posts