आरोही निर्मल पुर्जालाई काठमाडौँमा भव्य स्वागत

काठमाडौँ । सातै महादेशका अग्ला हिमाल दुईपटक चढेर कीर्तिमान कायम गरेका हिमाल आरोही निर्मल पुर्जालाई काठमाडौँमा भव्य स्वागत गरिएको छ । सेभेन समिटको अन्तिम गन्तव्य चुचुरो इन्डोनेसियाको क्यास्टेर्न पिरामिडको सफल आरोहण गरेर शुक्रबार नेपाल फर्किएका निर्मल

Source : https://www.ratopati.com/story/454283/mountaineer-nirmal-purja-accorded-grand-welcome-in-kathmandu