इजरायली हवाई आक्रमणमा तीन लेबनानी सैनिकको मृत्यु

बेरुत । इजरायली सेनाले आइतबार दिउसो दक्षिणी लेबनानको सीमा क्षेत्रमा एउटा गाडीलाई लक्षित गरी आक्रमण गर्दा तीन लेबनानी सैनिकको मृत्यु भएको लेबनानी सेनाको कमाण्डले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।  'इजरायली सेनाले दक्षिणमा ऐन

Source : https://www.ratopati.com/story/453443/three-lebanese-soldiers-killed-in-israeli-airstrike