उत्तरी गाजामा इजरायली हमला, मृत्यु हुनेको संख्या ८७ पुग्यो

जेरुसेलम । उत्तरी गाजामा इजरायली हवाई हमलामा मृत्यु हुनेको संख्यामा ८७ पुगेको छ । हमासद्वारा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयले प्यालेस्टिनी एन्क्लेभको उत्तरमा रहेको बेत लाहिया सहरमा शनिबार इजरायली हवाई हमलामा कम्तीमा ८७ जनाको मृत्यु भएको

Source : https://www.ratopati.com/story/453447/israeli-attack-in-northern-gaza-death-toll-rises-to-