एमाले र मेयर बालेन पुनः आमनेसामने

काठमाडौं। सरकारको नेतृत्व गरिरहेको दल नेकपा एमाले र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) फेरि एकपटक आमनेसामने भएका छन्। २०७९ सालमा भएको स्थानीय तह निर्वाचनको चुनावी प्रचारप्रसारदेखि सुरु भएको एमाले र साहबीचको दुस्मनी अहिले पनि जारी छ। चुनावी प्रचारका क्रममा नेकपा एमालेबाट काठमाडौंको मेयरका उम्मेदवार केशव स्थापितले स्वतन्त्र उम्मेद्वार उठेका साहमाथि लगाएको संगीन आरोपबाट सुरु […]

Source : https://www.dcnepal.com/2024/11/613972/