गोदावरी पुष्प मेलामा एक करोड १८ लाखको कारोबार

ललितपुर । जावलाखेल मैदानमा आयोजित १७औँ गोदावरी पुष्प मेला आइतबार सम्पन्न भएको छ । चार दिन चलेको मेलामा ४३ हजार ६ सय जनाले अवलोकन गरेका थिए भने एक करोड १८ लाखको कारोबार भएको फ्लोरिकल्चर एसोसिएसन

Source : https://www.ratopati.com/story/454738/rs--crore-turnover-at-godavari-flower-fair