गौशाला धर्मशाला खाली गर्न लागिएसँगै विरोधमा मारवाडी सेवा समिति, तस्बिरहरू
काठमाडौँ । मारवाडी सेवा समितिले आफूहरू गौशाला धर्मशालाको मोही भएको बताएको छ । समितिका सदस्यहरूले बुधबार विभिन्न प्लेकार्डसहित प्रदर्शन समेत गरेका छन् । समितिले जारी गरेको विज्ञप्तिमा तत्कालीन प्रधानमन्त्री श्री ३ जुद्धशम्शेर जबराले विक्रमसम्मत