थाहा नगरपालिकामा प्लास्टिकको फूलमाला विक्री तथा प्रयोगमा रोक

काठमाडौँ । मकवानपुरको थाहा नगरपालिकाले प्लास्टिकको फूलमाला विक्री वितरण तथा प्रयोगमा रोक लगाएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै तिहारमा प्लास्टिकका फूलमाला विक्री वितरण तथा प्रयोगमा रोक लगाएको हो । गत कात्तिक ६

Source : https://www.ratopati.com/story/454454/ban-on-sale-and-use-of-plastic-flower-garlands-in-thaha-municipality