धर्मशाला खाली गराउन गएको काठमाडौं महानगर प्रहरीको टोली रित्तो हात फर्कियो

काठमाडौँ । पशुपतिनाथको स्वामित्वको गौशाला धर्मशाला खाली गराउन गएको काठमाडौं महानगर प्रहरीको टोली आज पनि रित्तो हात फर्किएको छ ।  प्रहरीले धर्मशालाभित्र पस्न नदिएपछि उनीहरू महानगरको साइनबोर्ड लगाएर फर्किएका हुन् । पशुपति क्षेत्र

Source : https://www.ratopati.com/story/452731/kathmandu-metropolitan-police-team-returns-empty-handed