नवीन न्यौपाने राष्ट्रिय फुटबल टोलीको अन्तरिम प्रमुख प्रशिक्षकमा नियुक्त

काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घले नवीन न्यौपानेलाई पुरुष सिनियर राष्ट्रिय फुटबल टोलीको अन्तरिम प्रमुख प्रशिक्षकमा नियुक्त गरेको छ । नवीनलाई अन्तरिम प्रमुख प्रशिक्षकमा नियुक्त गरिएको जानकारी एन्फाले सोमबार सार्वजनिक गरेको हो । विगत

Source : https://www.ratopati.com/story/453532/nabin-neupane-appointed-interim-head-coach-of-national-football-team