पर्यटकको रोजाइमा 'मुन्धुम ट्रेल'

खोटाङ । साकेला गाउँपालिका–३ खिदिमास्थित तावाभञ्ज्याङबाट सुरु भएको 'मुन्धुम ट्रेल' पदमार्ग जिल्लाको प्रमुख पर्यटकीय गन्तव्यस्थलका रुपमा पर्दछ । नेपाल सरकारको सयवटा पर्यटकीय गन्तव्य सूचीमा पर्ने 'मुन्धुम ट्रेल' पदमार्ग करिब एक सय सात किलोमिटर लामो दूरीको

Source : https://www.ratopati.com/story/454540/mundhum-trail-preferred-by-tourists