माटोका भाँडा बेचेर मासिक ८० हजारसम्म आम्दानी

सुनसरी । इटहरी उपमहमनगरपालिका–६ का सुरज पण्डितले माटोका भाँडाकुँडाबाट मनग्य आम्दानी गर्दै आएका छन् । गाउँघरदेखि सहरबजारतिर माटोको भाँडाकुँडा प्रयोगमा कम आए पनि आफूले पुख्र्यौली पेसा छोड्न नसकेको र यसबाट निराश हुने अवस्था नरहेको उनले

Source : https://www.ratopati.com/story/452792/income-up-to-rs--per-month-by-selling-pottery