मेडिसिटीमा बिरामीको मृत्यु : आफन्त भन्छन्– अस्पतालको लापरबाही
काठमाडौँ । ललितपुरको भैँसेपाटीस्थित मेडिसिटी अस्पतालमा मिर्गौला प्रत्यारोपण गरेका इलामका ३८ वर्षीय सरोज सुब्बा लिम्बूको मंसिर १ गते मृत्यु भयो । मिर्गौला प्रत्यारोपणपछिको नियमित चेकअपका क्रममा मृत्यु भएपछि आफन्तले अस्पतालको गम्भीर लापरबाही भएको बताएका