स्वर्णिमलाई प्रश्न : राजनीतिक नागरिक संवाद समितिको काम के हो?
काठमाडौँ । शनिबार बसेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठकले २ उपसभापतिलाई फरक–फरक जिम्मेवारी दिएको छ । बैठकको निर्णय नम्बर ३ मा आन्दोलन सञ्चालनको संयोजक डीपी अर्याल र राजनीतिक नागरिक संवादको जिम्मेवारी अर्का