१२ बजे, १२ समाचार : 'सत्तापक्ष र विपक्षी आमने-सामने'देखि 'भुसझैँ सल्किँदै डेंगुको संक्रमण'सम्म

पछिल्ला २४ घण्टामा विकसित मुख्य–मुख्य घटनाक्रमहरूको संगालो रातको १२ बजे रातोपाटी डटकमको रात्रिकालीन प्रस्तुति ‘रातोपाटी ब्रिफिङ’ प्रस्तुत गरेका छौँ :- १. सत्तापक्ष र विपक्ष आमने-सामने विपक्षी दलहरूले सरकारविरुद्ध मोर्चावन्दीसहित आन्दोलन चर्काउने तयारी गरेपछि

Source : https://www.ratopati.com/story/454382/-pm--pm-from-ruling-party-and-opposition-face-to-face-to-dengue-infection-burning-like-straw