इजरायली आक्रमणमा लेबनानमा मर्नेको सङ्ख्या सय पुग्यो, घाइते ४००

बेरुत । इजरायलले हिजबुल्लाहहरूको गढमाथि गरेको आक्रमणमा परेर सय जनाको मृत्यु भएको छ । लेबनानको स्वास्थ्य मन्त्रालयले सोमबार बताएअनुसार दक्षिणी लेबनानका सहर र गाउँहरूमा कम्तीमा सय जनाको मृत्यु भएको छ । यी आक्रमणमा परेर

Source : https://www.ratopati.com/story/448860/death-toll-in-lebanon-rises-to---injured-in-israeli-attack