तरुण दलको संशोधित विधान सर्वसम्मत पारित

काठमाडौँ । नेपाल तरुण दलको संशोधित विधान २०८१ सर्वसम्मतिले पारित भएको छ । नेपाल तरुण दल केन्द्रीय समितिको भक्तपुरको लोकन्थलीमा असोज ५ र ६ गते बसेको बैठकबाट दलको संशोधित विधान २०८१ सर्वसम्मतिले पारित गरेको हो

Source : https://www.ratopati.com/story/448698/the-young-partys-revised-legislation-was-unanimously-passed