प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र स‌ंयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता भएको छ ।  राष्ट्रसंघको ७९ औँ महासभामा भाग लिन स‌युक्त राज्य अमेरिकाको न्यूयोर्क पुगेका प्रधानमन्त्री ओलीले त्यसक्रममा राष्ट्रसंघका महासचिव गुटेरेससँग औपचारिक

Source : https://www.ratopati.com/story/448517/meeting-between-pm-oli-and-un-secretary-general-guterres