रामेछापका जनप्रतिनिधि र कर्मचारीविरुद्ध अख्तियारमा ३६ उजुरी दर्ता

रामेछाप – रामेछापका पालिकाका जनप्रतिनिधि र कर्मचारीहरुले विभिन्न शीर्षकमा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासमा ३६ वटा उजुरी दर्ता भएका छन् । पालिकाका निर्वाचित जनप्रतिनिधि र कर्मचारीको मिलेमतोमा सडक निमार्ण, भवन निमार्ण, औषधी खरिद र कर्मचारी भर्ना लगायतका कार्यहरुमा भ्रष्टाचार गरी कानुन विपरीत रकम असुलेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको हो । सबैभन्दा बढी उजुर्री खाँडादेवी गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीविरुद्धका रहेका छन् खाँडादेवी गाउँपालिका...

Source : https://ujyaaloonline.com/story/106907/2024/9/22/36-registration-of-complaints-