रोयल इनफिल्ड वान राइड २०२४ सम्पन्न

काठमाडौँ । पुरानो मोटरसाइकल कम्पनी रोयल इनफिल्डका लागि आधिकारिक बिक्रेता अल्फा अटोमोटिभले वान राइड २०२४ कार्यक्रम सम्पन्न गरेको छ । प्रत्येक वर्ष आयोजना गरिने वान राइडमा यसपटक विश्वका ५० भन्दा बढी देशका ५०० भन्दा बढी

Source : https://www.ratopati.com/story/448703/royal-enfield-van-ride--concluded