सरकारले लुकायो अध्ययन प्रतिवेदन

खोला किनारका जग्गामा थप २० मिटरको सीमा तोक्ने सर्वोच्चको फैसला सम्बन्धमा सरकारले सहरी विकास मन्त्रालयका सह–सचिव पद्मकुमार मैनालीको संयोजकत्वमा नौ सदस्यीय अध्ययन समिति गठन गरेको थियो । करिब एक महिना लगाएर तयार पारेको प्रतिवेदनलाई समितिले

Source : https://www.ratopati.com/story/448643/-meter-dispute-government-hides-study-report