सिङ्गापुर भलिबल सिकेकी ज्याक्युशा ललितपुर क्विन्सको ट्यालेन्ट हन्ट बाट छनोट

 ललितपुर । सिङ्गापुरमा जन्म भई उतै भलिबल सिकेकी ज्याक्युशा थापाले ललितपुर क्विन्स बाट एभरेष्ट महिला भलिबल लिग खेल्ने भएकी छन् । जावलाखेलस्थित जावलाखेल भलिबल तालिम केन्द्रमा शनिबार भएको ट्यालेन्ट हन्ट कार्यक्रम मार्फत ज्याक्युशा ललितपुर क्विन्स

Source : https://www.ratopati.com/story/448704/jackyusha-who-learned-singapore-volleyball-has-been-selected-from-talent-hunt-of-lalitpur-queens