‘रद्दीको टोकरी’मा मिल्काइन्छ संसद्‍मा दर्ता भएका सङ्कल्पसहितका महत्त्वपूर्ण प्रस्ताव

काठमाडौँ । प्रतिनिधिसभाको पहिलो अधिवेशनमा नेपाली कांग्रेसका सांसद विनोद चौधरी प्रस्तावक रामहरि खतिवडा समर्थक बसेर अर्थ मन्त्रालयसँग सम्बन्धित सङ्कल्प प्रस्ताव दर्ता भएको थियो । २०७९ माघ २४ गते दर्ता भएको उक्त प्रस्तावमा संकटोन्मुख अर्थतन्त्रलाई सबल

Source : https://www.ratopati.com/story/448634/important-resolutions-with-resolutions-registered-in-parliament-will-be-included-in-the-trash