Search for :

  • रेस्लर भगवतीको कीर्तिमान् ‘वर्ल्ड बुक अफ रेकर्ड्स’मा
    काठमाडौं। रेस्लिङमा युनिका उपनामले परिचित रेस्लर भगवती खड्काको नाम ‘वर्ल्ड बुक अफ रेकर्ड्स’ लण्डनमा समावेश गरिएको छ। भगवती अध्यक्ष रहेको संस्था नेपाल महिला रेस्लिङ फाउण्डेशनले सोलुखुम्बूको खुम्बू गाउँपालिका–५स्थित पाँच हजार छ सय ४४ मिटरको उचाइमा अवस्थित काल
  • पशुपति धर्मशालामा महानगरको बोर्ड
    काठमाडौं। पशुपति धर्मशालामा काठमाडौं महानगरपालिकाले आफ्नो बोर्ड राखेको छ। मारवाडी सेवा समितिले राखेको बोर्ड हटाएर बुधबार महानगर प्रहरीको टोलीले आफ्नो बोर्ड राखेको हो। धर्मशाला महानगरले सञ्चालन गर्ने सम्झौतापछि बुधबार महानगर प्रहरी र वडा नम्बर ८ का अध्यक्ष आश
  • नयाँ नोट मुद्रण नहुँदा राज्यलाई डेढ अर्ब फाइदा, सटही २५ अर्बले घट्यो
    काठमाडौं। नेपाल राष्ट्र बैंकले दसैंतिहारलाई लक्षित गरी यस वर्ष नयाँ नोट मुद्रण नगर्दा नोट सटहीको चाप ह्वात्तै घटेको छ। गत वर्ष राष्ट्र बैंकले काठमाडौं उपत्यकामा मात्र साढे १४ अर्ब तथा देशभर २९ अर्ब नयाँ नोट सटही गरेको थियो। यस वर्ष करिब चार अर्बमा सीमित रहेको छ। य
  • दोहोरो नागरिकताको समस्याबारे गम्भीर छलफल आवश्यक छ : प्रधानमन्त्री
    काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप राहत कोषका लागि आज गैह्रआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्ले ५१ लाख हस्तान्तरण गरेको छ। प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री ओलीलाई संघका अध्यक्ष डा बद्री क
  • ‘महालक्ष्मी स्मार्ट साथी’ सञ्चालनमा
    कामाडौं। यस दसैं, तिहार र चाडबाड लक्षित गरी नेपाल राष्ट्र बैंकको उद्देश्य तथा लक्ष्यलाई आत्मसात गर्दै महालक्ष्मी विकास बैंकले ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ सुविधा उपलब्ध गराउने बैंकको नीति बमोजिम हालको मोबाइल एप्लिकेसनलाई परिष्कृृत
  • फिल्म ‘अग्नीदहन’को टिजर सार्वजनिक
    काठमाडौं। आगामी मसिर ७ गते रिलिज हुने फिल्म ‘अग्नीदहन’को टिजर सार्वजनिक भएको छ। साहित्यकार तथा पत्रकार लोकमणि पौडेलको उपन्यास ‘अग्नीदहन’मा आधारित रहेर तयार पारिएको फिल्म ‘अग्नीदहन’को टिजर बुधबार सार्वजनिक गरिएको हो। एक मिनेट ११ सेकेण्डको टिजरमा महिलालाई बोक्
  • माछापुच्छ्रे बैंकले संचालनमा ल्यायो एम-कार्ड सेवा
    काठमाडौं। डिजिटल बैकिङ क्षेत्रमा समय सापेक्ष नवीनतम् प्रविधीमैत्री उपकरण संचालनमा ल्याउन सदैव उत्साहित तथा क्रियासिल रहेको माछापुच्छ्रे बैंकले हाल आफ्ना ग्राहकहरुलाई नौलो अनुभव दिन एम-कार्डको सुविधा सगौरव संचालनमा ल्याएको छ। यस एम-कार्ड सेवा मार्फत बैंकका ग्
  • बालेनको टिप्पणी-देश त मारवाडी सेवा समाज जस्ता संस्थाले पो चलाएका रहेछन्
    काठमाडौं। काठमाडौं महानगरका मेयर बालेन शाहले देश मारवाडी सेवा समाज जस्ता संस्थाले चलाएको टिप्पणी गरेका छन्। पशुपति धर्मशालामा आज मारवाडी सेवा समाज र महानगर प्रहरीबीच भएको झडप बारे टिप्पणी गर्दै बालेनले पशुपति विकास कोषको अनुमतिमा महानगरले धर्मशालाको संरक्षण
  • धमाधम उपत्यका छोड्दै सर्वसाधारण
    काठमाडाैं। बडादशैं मनाउन काठमाडौं उपत्यकाबाट बाहिरिनेको संख्या फुलपातीको अघिल्लो दिनसम्म पनि धेरै देखिएको छ। काठमाडौंको नयाँ बसपार्क, कलंकी, बल्खु, कोटेश्वर लगाएतका नाकाबाट उपत्यका छाड्ने सार्वसाधारणको संख्या बढेको हो। उपत्यकाका बिभिन्न नाकाबाट अन्य दिनको त
  • गौशालाको धर्मशालामा काठमाडौं महानगरले राख्यो बोर्ड
    काठमाडाैं। माडवाडी सेवा समितिको विरोधकाबीच काठमाडौं महानगरले गौशालाको धर्मशालामा आफ्नो बोर्ड राखेको छ। पशुपति क्षेत्र बिकास कोषले गौशालाको धर्मशाला सञ्चालनको जिम्मेवारी महानगरलाई हस्तान्तरण गरेको भन्दै बुधबार काठमाडौं महानगर प्रहरी बलले काठमाडौं महानगरपा
  • संशोधनका नाममा संविधान खारेज गर्ने प्रयन्त भइरहेको छ : प्रचण्ड
    काठमाडाैं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधनका नाममा संविधान खारेज गर्ने प्रयन्त भइरहेको बताएका छन्। बुधबार काठमाडौंका सम्पादकहरुसँगको छलफलका क्रममा प्रचण्डले केहीलाई संविधानको उपलव्धी र परिवर्तन मन नपरेको भन्दै संवि
  • दसैँमा पर्यटन विभाग र बोर्डले सेवा सञ्चालन गर्ने
    काठमाडौं। बडादसैँमा पर्यटकको सेवालाई मध्यनजर गरी पर्यटन विभाग र नेपाल पर्यटन बोर्डले सेवालाई निरन्तरता दिने भएको छ। दुवै निकायको अत्यावश्यक सेवा सञ्चालन हुने जनाएको हो। बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार विजयादशमीको टीकाको दिन सार्वजनिक विदा परेकाले
  • ‘विमानस्थलको क्षमताअनुसार अन्तर्राष्ट्रिय उडान व्यवस्थापन’
    काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता अभिवृद्धिका क्रममा विमानस्थलको क्षमताअनुसार निष्पक्ष र समन्यायिक रुपमा उडान सङ्ख्या व्यवस्थापन गरिएको नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ। प्राधिकरणले २१ घण्टा विमानस्थल सञ्चालन सम
  • विधिपूर्वक गरियो कात्यायनी देवीको पूजा
    काठमाडौं। आश्विन शुक्ल षष्ठीका दिन आज दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी छैटौँ कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिएको छ। प्रत्येक वर्ष आश्विन शुक्ल षष्ठी अर्थात् दुर्गा पक्षको छैटौँ दिन कात्यायनीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्प
  • भक्तपुरमा आज घरघरमा फूलपाती भित्र्याइयो
    भक्तपुर। भक्तपरका नेवाः समदायले आज फूलपाती भित्र्याएका छन्। फूलपातीदेखि विजयादशमीसम्मको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले निकालेको साइत एवं तालिका अस्वीकार गर्दै भक्तपुरमा आज फूलपाती भित्र्याइएको हो। भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आफ्नो
  • राष्ट्रिय खुला टेनिस प्रतियोगिता आगामी कात्तिक ५ देखि
    काठमाडौं। वीर गणेशमान सिंह फाउण्डेशन र वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको संयुक्त आयोजनामा चौथो वीर गणेशमान सिंह राष्ट्रिय खुला टेनिस प्रतियोगिता हुने भएको छ। आगामी कात्तिक ५ गतेदेखि सञ्चालन हुने उक्त प्रतियोगिता सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा हुने प्रति
  • दसैँमा फोन अफ नगर्न कर्मचारीलाई खानेपानीमन्त्रीको निर्देशन
    काठमाडौं। खानेपानीमन्त्री प्रदीप यादवले दसैँलगायतका चाडपर्वका समयमा खानेपानीका विषयमा अत्यावश्यक काम पर्न सक्ने भएकाले मोबाइल फोन अफ नगर्न कर्मचारीलाई निर्देशन दिएका छन्। आज मन्त्रालयमा आयोजना गरिएको वडादसैँको शुभकामना आदानप्रदानमा मन्त्री यादवले भने, ‘हा
  • धौलागिरि हिमाल आरोहणका क्रममा ज्यान गुमाएका पर्वतारोहीको शव ल्याउन समस्या
    म्याग्दी। धौलागिरि हिमाल आरोहणका क्रममा ज्यान गुमाएका रुसका पाँच पर्वतारोहीको शव ल्याउन समस्या भएको छ। प्रतिकूल मौसम र भूगोलका कारण धौलागिरिको सात हजार एक सय मिटर उचाइमा मृत भेटिएका रुसका पाँच पर्वतारोहीको शव ल्याउन समस्या भएको हो। जिल्ला प्रहरी कार्यालय म्याग
  • दसैं अविधमा यस्तो छ मौसम
    काठमाडौं।  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज यसपालिको दसैं विशेष मौसम बुलेटिन सार्वजनिक गरेको छ। बुलेटिनमा कोशी, मधेस र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ। उक्त बुलेटिनअनुसार यस वर्ष दसैंको सप्तमी (२४ गते)
  • प्रधानमन्त्री ओली र सभापति देउवाद्वारा ‘होलिडे इन रिसोर्ट’ को उद्घाटन
    काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बुढानिलकण्ठ–१, मुहानपोखरीस्थित नवनिर्मित ‘होलिडे इन रिसोर्ट’ को आज उद्घाटन गरेका छन्। कार्यक्रममा प्रधानमन्त्री ओलीले सो रिसोर्टले मुलुकको पर्यटन, र