Search for :

  • पोखरामा क्रस कन्ट्री दौड हुने
    पोखरा । हिमालयन टुरिजम फोरम आयोजनामा पोखरामा तेस्रो संस्करणको क्रस कन्ट्री दौड प्रतियोगिता हुने भएको छ । नेपाल–चीनबीच सम्बन्ध थप सुदृढ बनाउने उद्देश्यका साथ आगामी २४ कात्तिकमा सो प्रतियोगिता हुन लागेको हिमालयन टुरिजम फोरम अध्यक्ष विश्वशंकर पालिखेले बताए । मं
  • चाडपर्व लक्षित बजार अनुगमनमा महानगर सकृयता
    वीरगन्ज । चाडपर्व लक्षित बजार अनुगमनमा वीरगन्ज महानगरले सकृयता देखाएको छ । तरेली परेर आएका चाडपर्वमा व्यापारीहरुको कालोबजारीमा सेवाग्राही पर्न सक्ने कुरालाई आँकलन गर्दै महानगरले बजार अनुगमनलाई तिब्रता दिएको हो । आर्थिक नगरी वीरगन्जमा महानगरको अगुवाईमा मंगल
  • नेपाल सहकारीद्वारा मन्दिरलाई सहयोग
    सप्तरी । राजविराजको मुटुमै रहेको प्रसिद्ध श्री चण्डी दुर्गा भगवती मन्दिरलाई यहाँस्थित एक सहकारी संस्थाले दान पेटिका तथा फोहर व्यवस्थापनका लागि डस्टबिन लगायतका सामाग्रि प्रदान गरेको छ । नेपाल सहकारी संस्था लिमिटेडले मंगलबार एक कार्यक्रमबीच उक्त सामाग्रि मन्
  • प्रहरीद्वारा विद्यार्थीलाई प्रशिक्षण
    सप्तरी । बढ्दो लागु औषधको प्रयोग तथा यसमा फसेका युवाहरुलाई कुलतबाट जोगाउने उद्देश्यले प्रहरीले विद्यालयहरुमा लागुऔषधको प्रकार, प्रभाव, कानुनी व्यवस्था र लागु औषध प्रयोगबाट बच्ने उपाय’bout प्रशिक्षण कार्यक्रम संचालन गरेको छ । यसै क्रममा मंगलबार राजविराजस्थित ह्
  • धौलागिरि आरोही ५ जनाको मृत्यु
    पोखरा । धवलागिरि आरोहणमा गएका रुसका पाँच जना हिमाल आरोहीको मृत्यु भएको छ । आइतबार साँझ ११ बजेदेखि करिब ८ हजार मिटर उचाइबाट सम्पर्कविहीन आरोहीहरुको खोजी गर्ने क्रममा मृत फेला पारिएको खबर आएको पर्यटन विभागका साहसिक तथा पर्वतारोहण शाखाका निर्देशक राकेश गुरुङले जना
  • मुस्ताङ यात्राको थकान मेटाउने भुरुङ्ग तातोपानी
    म्याग्दी । उपल्लो मुस्ताङको भ्रमण गरेर फर्किएका तनहुँका सुदीप न्यौपाने मङ्गलबार म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ मा रहेको भुरुङ्ग–तातोपानीको पोखरीमा दुई घण्टासम्म शरीर डुबाएर स्नान गरे ।  'मुस्ताङ यात्राको चिसो र थकान तातोपानीमा स्नान गरेपछि भेटियो,'
  • गण्डकीमा डेङ्गुबाट सातको मृत्यु
    गण्डकी । डेङ्गु सङ्क्रमणबाट गण्डकी प्रदेशमा हालसम्म तीन पुरुष र चार महिला गरी सात जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार उक्त रोगका कारण गत साउन १० गते तनहुँका ४८ वर्षीया पुरुषको मृत्यु भएको
  • रामेछापमा बस दुर्घटना हुँदा एकको मृत्यु १२ जना घाइते
    रामेछाप । रामेछापको खाँडादेवी गाँउपालिका–३ भीरपानीमा मङ्गलबार साँझ यात्रुवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएको प्रहरीले जनाएको छ ।  काठमाडौँबाट मन्थलीहुँदै सिन्धुलीको सुनकोशी गाँउपालिकास्थित अमारे जाँदै गरेको
  • सहकारीको सल्लाहकार भएका पनि बैंकको सञ्चालक हुन नपाउने
    काठमाडौं । नेपाल राष्ट्र बैंकले सहकारी संस्थालगायत अन्य एकभन्दा बढी इजाजतपत्रप्राप्त संस्थाको सञ्चालक, सल्लाहकार वा कार्यकारी अधिकार प्रयोग गर्ने अन्य कुनै पदमा रहन नपाइने व्यवस्था गरेको छ । बैंक तथा वित्तीय संस्थाका शाखामा समेत सूचना अधिकारी राख्नुपर्ने ए
  • विभाजनको सँघारमा एकीकृत समाजवादी
    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवाद)को सम्पन्न १०औं महाधिवेशनसँगै पार्टी फुटको डिलमा पुगेको छ । असन्तुष्ट नेताहरूले पार्टीमा विधिपद्धतिको गम्भीर उल्लंघन भएको दाबी गर्दै केन्द्रीय कमिटीको बैठक माग गरेका छन् । असन्तुष्ट नेताहरूले केन्द्रीय कमिट
  • २३ असोज २०८१
    hamropatrolink/https://hamro-magazine.appspot.com/webapp/5707c25b-57d4-4822-be33-b5485696b7eb/88b56cd9-341e-422d-8478-e22897a10ba3 The post २३ असोज २०८१ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
  • जनताको गुनासो सुन्न प्रहरीको नागरिक सुनुवाइ
    कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेले गोरुसिङ्गेमा नागरिक सुनुवाइ गरेको छ ।टोल टोलमा प्रहरी अभियान अन्तर्गत इप्रका मातहतमा भए गरेका प्रहरी गतिविधि तथा भावी दिनमा नागरिक र प्रहरीबिचको संम्वन्ध सुमधुर गराउने उद्देश्यले कार्यक्रम भएको इप्रका गोरुसिङ्
  • सर्वोच्चको फैसलाः गैरबैंकिङ सम्पत्ति बैंक तथा वित्तीय संस्थाले सकार गरेर लिएपछि ऋणीले चाहँदैमा फिर्ता नहुने
    काठमाडौं । सर्वोच्च अदालतले गैरबैंकिङ सम्पत्तिका रूपमा बैंक तथा वित्तीय संस्थाले कर्जा नतिरेपछि सकार गरिलिई उपभोग गरेको सम्पत्ति कर्जाधनीमा फिर्ता नहुने फैसला गरेको छ । वीरगन्जका सुरेशकुमार शुक्लाले नेपाल राष्ट्र बैंकलाई विपक्षी बनाएर दायर गरेको रिट निवेदनम
  • ण्डकीमा डेङ्गुबाट सातको मृत्यु
    गण्डकी । डेङ्गु सङ्क्रमणबाट गण्डकी प्रदेशमा हालसम्म तीन पुरुष र चार महिला गरी सात जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार उक्त रोगका कारण गत साउन १० गते तनहुँका ४८ वर्षीया पुरुषको मृत्यु भएको
  • अमेरिकी डलरको भाउ घट्दा यूरोको बढ्यो, अरू कुनको कति ?
      काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको भाउ घट्दा यूरोपियन यूरोको बिनिमय दर भने बढेको छ । मंगलबार
  • अमेरिकामा शक्तिशाली आँधी आउने अनुमान
    काठमाडौँ । अमेरिकामा केही दिनभित्रै शक्तिशाली आँधी आउने अनुमान गरिएको छ । अब १० दिनबीचमै दोस्रो ठूलो तुफान आउनसक्ने आशंका गरिएको न्यूज एजेन्सी रोयटर्सले जनाएको छ ।  उसका अनुसार फ्लोरिडामा मिल्टन तुफानलाई लिएर चेतावनीहरु जारी
  • कङ्गोबाट यसवर्ष मात्रै लगभग दश लाख मानिस विस्थापित : राष्ट्रसंघ
    जेनेभा । लोकतान्त्रिक गणतन्त्र कंगोका करिब दश लाख मानिसहरू यस वर्ष आफ्नो घरबाट विस्थापित भएका संयुक्त राष्ट्रसंघका मानव अधिकार प्रमुख भोल्कर टर्कले मङ्गलबार बताएका छन् ।   अप्रिलमा कंगोको भ्रमण गरेका टर्कले संयुक्त राष्ट्र मानव
  • कैलालीमा उत्पादित उन्नत बीउ जिल्ला बाहिर निर्यात
    सुदूरपश्चिम । धनगढी उपमहागरपालिका–१३ का किसान कालुराम चौधरी उन्नत जातको बीउको प्रयोगले बालीको उत्पादन बढ्दा खुसी छन् ।  उन्नत जातको ‘हर्दिनाथ’ धानको बीउ प्रयोग गरिएको उनको खेतमा धानबाली फष्टाएको छ । धानबाली पाकेर पहेँलपुर
  • जीवित देवी कुमारीलाई पचली भैरवको दर्शन गराइयो
    काठमाडौँ । जीवित देवी कुमारीलाई पचली भैरवको दर्शन गराइएको छ । प्रत्येक वर्ष असोज शुक्ल पञ्चमीका दिन राति विधिपूर्वक कुमारीलाई हनुमान ढोकामा पचली भैरवको दर्शन गराउने परम्परा रहिआएको छ । कुमारीलाई भैरवको दर्शन गराउन
  • कस्तो हुनुपर्छ चाडबाडको खानपान ?
    – प्रनिति सिंह चाडबाड भन्नेबित्तिकै खानपानलाई प्राथमिकता दिने हामी सबैको चलन छ । यस्तो बेला परिवार, आफन्त जमघट हुने हुँदा मिठा–मिठा परिकार पकाएर खुवाइन्छ, खाइन्छ । विशेषगरी, मासु, मदिरा र चिल्लो बढी भएका खानपान बढी हुने हुँदा चाडबाडका बेला अस्पताल पुग्ने बिरामीको