टी–२० राष्ट्रिय क्रिकेट : पहिलो खेलमा मधेस प्रदेशले बागमतीलाई ६ विकेटले हरायो

काठमाडौँ । टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेस प्रदेशले विजयी सुरुआत गरेको छ । प्रतियोगिताको पहिलो दिन मंगलबार खेलिएको पहिलो खेलमा मधेस प्रदेशले बागमती प्रदेशलाई ६ विकेटले हराएको हो । काठमाडौँको मुलपानी क्रिकेट मैदानमा टस

Source : https://www.ratopati.com/story/421990/mulpani