अमेरिका पत्ता लगाउने क्रिस्टोफर कोलम्बससँग सम्बन्धित ५०० वर्ष पुरानो रहस्य सुल्झियो

काठमाडौं । अमेरिका पत्ता लगाउने क्रिस्टोफर कोलम्बससँग सम्बन्धित ५०० वर्ष पुरानो रहस्यको समाधान भएको छ । २००३ मा स्पेनको सेभिलको क्याथेड्रलमा भेटिएका मानव अवशेषहरू कोलम्बसका भएको पाइएको छ । स्पेनिस फोरेन्सिक वैज्ञानिक मिगुएल लोरेन्टे र इतिहासकार मार्शल क्यास्ट्रोले शनिबार एक टिभी कार्यक्रममा यो जानकारी दिए। यससँगै दुवै विज्ञहरूले भने – कोलम्बस पश्चिमी यूरोपका सेफार्डिक यहूदी […]

Source : https://www.dcnepal.com/2024/10/606695/