अमेरिकी राष्ट्रपति निर्वाचन : एक मतदातालाई १० लाख डलर दिने एलन मस्कको घोषणा

वासिङ्टन डीसी । अमेरिकामा यतिबेला चुनावको चहलपहल बाक्लो छ । अमेरिकी खर्बपति व्यापारी एलन मस्कले खुलेर पूर्वराष्ट्रपति तथा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पको पक्षमा लागेका छन् । यसैबिच उनले राष्ट्रपतिको निर्वाचनसम्म हरेक दिन एक जना मतदाताले

Source : https://www.ratopati.com/story/453388/us-presidential-election-elon-musk-announces--million-for-a-voter