उद्धारको पर्खाइमै मर्छन् लोपोन्मूख वन्यजन्तु

कैलाली । गत बुधबार बिहान कैलालीको जानकी गाउँपालिका–६ स्थित कैलाशेश्वर सामुदायिक वनभित्र पासोमा परेको अवस्थामा चितुवा फेला पर्‍यो । उद्धार टोलीलाई खबर पनि गरियो । टोली आइपुग्न ६ घण्टा लाग्यो । उद्धारको केही घण्टामै चितुवाको

Source : https://www.ratopati.com/story/453448/wild-animals-die-waiting-for-rescue