अर्थमन्त्री पौडेल वासिङ्टन डिसीमा

वासिङ्टन । अर्थमन्त्री विष्णु पौडेल विश्व बैंक तथा अन्तरराष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिन यहाँ आइपुगेका छन् ।  उनलाई डुलेस अन्तरराष्ट्रिय विमानस्थलमा वासिङ्टनस्थित नेपालका कार्यवाहक राजदूत कुमारराज खरेल तथा दूतावासका अधिकारीहरूले स्वागत गरे

Source : https://www.ratopati.com/story/453817/finance-minister-poudel-arrives-in-washington-dc