आफ्नै घरमा यौनधन्दा चलाएको आरोपमा एक महिला पक्राउ

काठमाडौं। बालिका तथा युवतीलाई जबरजस्ती बेश्याबृत्तिमा लगाएको अभियोगमा नुवाकोट तादी गाउँपालिका-३ घर भई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-४ मुलपानी बस्ने ४३ वर्षीया सीता गोतामेलाई प्रहरीले पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले उनलाई उनकै घरबाट पक्राउ गरेको हो । साथै प्रहरीले ४ जना बालिका तथा युवतीको उद्दार समेत गरेको छ। प्रारम्भिक […]

Source : https://www.dcnepal.com/2024/10/606464/



Related Posts