इरानमाथि इजरायली हमलाको योजनासम्बन्धी दस्तावेज चुहावटको अमेरिकामा छानबिन

वासिङ्टन डीसी । इरानमाथि इजरायली हमलाको योजनासँग सम्बन्धित दस्तावेजहरू चुहावट भएको घटनामा अमेरिकाले अनुसन्धान गरिरहेको छ । अमेरिकी प्रतिनिधि सभाका सभामुख माइक जोन्सनले यसको पुष्टि गरेका हुन् । चुहिएका दुई दस्तावेजमा इरानमा आक्रमण गर्ने इजरायली

Source : https://www.ratopati.com/story/453494/us-investigates-leak-of-documents-related-to-israeli-attack-on-iran