एमालेलाई दिइएको जग्गा दानविरुद्ध सर्वोच्चमा रिट निवेदन पेस

काठमाडौँ । नेकपा एमालेको पार्टी कार्यालय भवन निर्माणका लागि व्यापारी मीनबहादुर गुरुङले जग्गा दान दिनु भ्रष्टाचारजन्य अपराध भएको जिकिर गर्दै सर्वोच्च अदालतमा रिट निवेदन पेस भएको छ ।  ‘सत्य र न्यायाको खोजी अभियानको तर्फबाट

Source : https://www.ratopati.com/story/452876/writ-petition-filed-in-supreme-court-against-land-donation-given-to-uml