काठमाडौँ महानगरले माग्यो करार कर्मचारी

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले करार कर्मचारी माग गरेको छ । बुधबार एक सूचना जारी गदै काठमाडौँ महानगरले १०८ जना करार कर्मचारी मागेको हो ।  लोकसेवा आयोगबाट सिफारिस भएर नआउँदासम्म असार मसान्तसम्मका लागि  करारमा कर्मचारी

Source : https://www.ratopati.com/story/453969/kathmandu-metropolitan-municipality-seeks-contract-workers