ब्रिक्स शिखर सम्मेलनमा शान्तिको आह्वान सुन्न बाध्य पुटिन

कजान । रुसमा आयोजित ब्रिक्स शिखर सम्मेलनमा बुधबार विश्व नेताहरूले मध्यपूर्व र युक्रेनमा शान्तिको आह्वान गरेका छन् । सम्मेलनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन द्वन्द्वमा मध्यस्थताका प्रस्तावहरूलाई स्वागत गरेको बताएका छन् । पुटिनले सम्मेलनलाई

Source : https://www.ratopati.com/story/453999/putin-forced-to-listen-to-calls-for-peace-at-brics-summit