गणेश पराजुलीको प्रश्न– जीबी राई एक्लैले १६ अर्ब ठगे ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गणेश पराजुलीले पार्टी सभापति रवि लामिछानेविरुद्ध सरकार राजनीतिक प्रतिशोधमा उत्रिएको बताएका छन् ।    शुक्रबार सभापति रवि लामिछाने पक्राउको विरोधमा काठमाडौँको बानेश्वरमा विरोध प्रदर्शनपछि आयोजित धन्यवाद सभालाई

Source : https://www.ratopati.com/story/454312/ganesh-parajuli-asks-did-gb-rai-cheat-alone-of-rs--billion