गैरसदस्य निर्माताले ५० प्रतिशत सेयर र निःशुल्क प्रोमोको सुविधा नपाउने

काठमाडौँ । फिल्म रिलिजको समयमा हलमा निःशुल्क प्रोमो, ५० प्रतिशत सेयरको सुविधा प्राप्त गर्न अब निर्माता संघको सदस्य अनिवार्य बन्नुपर्ने भएको छ । चलचित्र निर्माता संघले आफ्नो सदस्य नरहेका व्यक्तिलाई संघ मार्फत प्राप्त भएका विभिन्न

Source : https://www.ratopati.com/story/453722/non-member-producers-will-not-get--percent-shares-and-free-promo-facility