गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीमा ४५ लाखको कारोबार

काठमाडौँ । १७ औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीमा  करिब रु ४५ लाख बराबरको आर्थिक कारोबार भएको छ । फ्लोरिकल्चर एसोसिएशन (फ्यान) को आयोजनामा ‘रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरि’ भन्ने नाराका साथ बिहीबारबाट सुरु भएको

Source : https://www.ratopati.com/story/454378/rs--million-turnover-in-godavari-flower-exhibition