चलचित्रबीच प्रतिस्पर्धा हुनु राम्रो हो, तर तालमेल नमिल्दा बेमेल देखियो

केही वर्षयता नेपाली चलचित्रप्रति दर्शकको आकर्षण बढ्दै गएको छ । त्यसैअनुसार सिनेमा हल पनि हाउसफुल भइरहेका छन् । चलचित्रको विषयवस्तु राम्रो बन्दै गएको छ । यसपालिको दशैँ नेपाली चलचित्रप्रेमी र चलचित्रकर्मीका लागि अझ विशेष रह्यो । किनभने नेपाली चलचित्रले लामो समयपछि विदेशी चलचित्रको प्रभावलाई कम गर्न सफल भए । त्यसैमाथि दशैँको उत्सवसँगै छुट्टीको मौका छोपेर चार वटा नयाँ चलचित्र एकसाथ प्रदर्शन भए जसले गर्दा सिनेमा हल खचाखच भरिए । देशभरका धेरैजसो हलमा नेपाली चलचित्र प्रदर्शन भए र दर्शकको आकर्षण पनि स्पष्ट रूपमा देखियो । यसले नेपाली चल...

Source : https://ujyaaloonline.com/story/107977/2024/10/20/unhealthy-competition-between-films-is-not-good