जाजरकोटका राजनीतिक दलले बुझाए मुख्यमन्त्री कँडेललाई १० बुँदे ध्यानाकर्षण पत्र

जाजरकोट। जाजरकोटका राजनीतिक दलहरुले कर्णलीका मुख्यन्त्री यामलाल कँडेललाई १० बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन् । भूकम्प प्रभावित जिल्लाहरुको अनुगमनका निस्किएका मुख्यमन्त्री कँडेललाई सोमबार जिल्ला स्थित दलहरुले ध्यानाकर्षण पत्र बुझाएका हुन् । जसमा भूकम्पपछिको पुनर्निमाण,

Source : https://www.ratopati.com/story/453523/jajarkot-political-parties-submit--point-calling-attention-letter-to-cm-kandel