गण्डकी प्रदेशका वनमन्त्री पौडेलले लिए शपथ

पोखरा । गण्डकी प्रदेशका नवनियुक्त वन तथा वातावरण मन्त्री भेषबहादुर पौडेलले शपथ लिएका छन् । सोमबार प्रदेश प्रमुख डिल्लीराज भट्टले उनलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक

Source : https://www.ratopati.com/story/453576/gandaki-forest-minister-paudel-sworn-in