बंगलादेशको साइक क्रिकेटर्स र नेपालको नेक्सस रुपन्देही विजयी

काठमाडौँ । रुपन्देहीको भैरहवामा जारी बीपी कोइराला स्मृति कप टी–२० प्रतियोगिताको तेस्रो दिन सोमबार सम्पन्न दुई खेलमा बंगलादेशको साइक क्रिकेटर्स र नेपालको नेक्सस रुपन्देही–११ टोली विजयी भएका छन् । पहिलो खेलमा बंगलादेशको साइक क्रिकेटर्सले

Source : https://www.ratopati.com/story/453575/bangladeshs-psych-cricketers-and-nepals-nexus-rupandehi-win