जानकी मन्दिरमा कोजाग्रत पर्व बिहीबार

महेन्द्रनगर । जनकपुरधामको प्रसिद्ध धार्मिकस्थल जानकी मन्दिरमा बिहीबार कोजाग्रत (कोजागरा) पर्व मनाइने भएको छ ।  हिन्दू धर्मावलम्बीले मिथिलामा आज सो पर्व मनाउने भए पनि जानकी मन्दिरमा बिहीबार मनाइने जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दास वैष्णवले

Source : https://www.ratopati.com/story/452766/kojagrat-festival-at-janaki-temple-on-thursday